प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै – Naya Bikalpa
September 18, 2026, Friday      Epaper

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा उक्त सम्झौताका विषयमा प्रतिनिधिसभामा सामान्य छलफल अघि बढाइनेछ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
  • २०८३ आश्विन १, ०७: १६

काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं...

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गर्दै
गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गर्दै
  • २०८३ आश्विन १, ०७: १६

काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना...

कांग्रेस महाधिवेशन उद्‍घाटन गर्न देउवालाई सभापति थापाको आग्रह
कांग्रेस महाधिवेशन उद्‍घाटन गर्न देउवालाई सभापति थापाको आग्रह
  • २०८३ आश्विन १, ०७: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भई...