राप्रपाले समान विचारधारा भएका व्यक्ति र समूहसँग वार्ता गर्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

राप्रपाले समान विचारधारा भएका व्यक्ति र समूहसँग वार्ता गर्ने


नयाँ विकल्प,


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका व्यक्तिहरुसँग वार्ता गर्ने भएको छ । जसका लागि बुधबार गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।

आज बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।

बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ ।

त्यस्तै बुद्दीजिविहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा ३ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

उक्त समितिमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा. यादवप्रसाद ढुङ्गाना सदस्य रहनुभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २३, २१: २२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७८ असार २३, २१: २२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार २३, २१: २२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...