नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनमा दुख व्यक्त गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो । ‘नेपाली लोकगीत संगीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको आज भएको असामयिक निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ । नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा उनले पुयाउनु भएको योगदान सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...