रेसुङ्गा नगरपालिकामा मतगणना सुरु – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

रेसुङ्गा नगरपालिकामा मतगणना सुरु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णयपछि केहीबेरअघि त्यहाँ मतगणना सुरु भएको हो ।

गुल्मीका अन्य अन्य स्थानीय तहमा पनि मत गणना गर्न लागिएको सर्वदलीय बैठकले जनाएको छ ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७९ बैशाख ३१, ०६: ४९

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

कांग्रेसद्वारा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक घोषणा
कांग्रेसद्वारा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक घोषणा
  • २०७९ बैशाख ३१, ०६: ४९

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय...

सर्वदलीय बैठक : सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने तयारी, प्रधानमन्त्रीको मौनताप्रति गगन र प्रचण्डको आक्रोश
सर्वदलीय बैठक : सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने तयारी, प्रधानमन्त्रीको मौनताप्रति गगन र प्रचण्डको आक्रोश
  • २०७९ बैशाख ३१, ०६: ४९

काठमाडौं : सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार...