
काठामडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २६ हजार ६०१ ल्याएका छन् ।
उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४०८ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना गर्दा स्थापितलाई केही मत बढी आएको छ ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५ सय ७५ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५ सय ९१ मत ल्याएका छन् । एक साताअघिदेखि सुरु भएको मतगणना अझै जारी छ ।
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...