नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने चीनको प्रतिवद्धता – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने चीनको प्रतिवद्धता

नयाँ विकल्प,

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
मंगलबार नयाँ बानेश्वरमा भएको दुई पक्षीय भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको बैठकपछि नेपालले जानकारी दिए ।

भेटवार्तामा नेपाल एक चीन नीतिमा दृढ रहेको तथा नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ असार २८, १९: ५७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ असार २८, १९: ५७

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ असार २८, १९: ५७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...