राजदूत डा.शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

राजदूत डा.शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता

नयाँ विकल्प,

काठमाडौं – भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् ।

‘विदेशसचिव क्वात्रासँग द्विपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भएको हो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने सहमति भएको पनि उनले ट्वीटरमा लेखेका छन् ।

गत वर्षको चैतमा राजदूत नियुक्त भएका शर्माले विदेश सचिवसँग भेट गरे पनि विदेशमन्त्री एस जयशंंकरलाई ओहोदाको प्रमाणत्र बुझाउने समय अझैं पाएका छैनन् । यद्यपि, भारत सरकारका विभिन्न तहका पदाधिकारीसँग उनको भेट भने दिपक्षीय भ्रमणका क्रममा पटकपटक भइरहको छ ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १३, १५: ५७

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १३, १५: ५७

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १३, १५: ५७

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...