
नयाँ विकल्प,
काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँट केही दिनभित्र टुंगो लाग्ने बताएका छन् । बिहीबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा बोल्दै मन्त्री गहतराजले कुन दलले कति सिट प्राप्त गर्ने भन्ने कुरा दलहरुबीचको भद्र सहमतीमा छिट्टै टुंगो लाग्ने बताएका हुन् ।
अगामी मंसिर ४ गते हुने निर्वाचनमा काँग्रेसले सयभन्दा बढी सिट आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । तर मन्त्री गहतराजले भने राष्ट्रिय सहमतिका लागि कसरी जाँदा विश्वासको वातावरण हुन्छ, सोही आधार बुझेर सम्मानजनक ढंगले सिट बाँडफाँटको टुंगो लगाउनुपर्ने बताए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...