यस्तो छ – गठबन्धन कार्यदलले तयार पारेको १८ बुँदे न्युनतम साझा कार्यक्रम – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

यस्तो छ – गठबन्धन कार्यदलले तयार पारेको १८ बुँदे न्युनतम साझा कार्यक्रम

काठमाडौं — सत्ता साझेदार दलहरुले न्यूनतम साझा कार्यक्रम मस्यौदाका लागि गठन गरेको कार्यदलले १८ बुँदे मस्यौदा तयार पारेको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गर्न तयार गरेका हुन् ।

सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारलगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने कार्यक्रम थियो । कार्यदलमा एमालेको तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलमा राप्रपाकातर्फबाट धवल शम्शेर जबरा, जसपाका रकम चेम्जोग लगायतका सदस्य छन् ।

यस्तो छ गठबन्धन दलको तर्फबाट तयार गरिएको न्युनतम साझा कार्यक्रम –

minimum common pr0gramme

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २३, १७: ३६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २३, १७: ३६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ पुष २३, १७: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...