पार्टी सभापति फर्नु पर्ने काँग्रस नेता डा कोइरालाको जिकिर – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पार्टी सभापति फर्नु पर्ने काँग्रस नेता डा कोइरालाको जिकिर

काठमाडौँ । अहिलेको परिवेशमा काँग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बताएका छन् ।

रामेछापमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सञ्चालन शैली समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला सभापति कान्छाराम तामाङ, पूर्वसभापति रामचन्द्र खड्का, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेलगायत उपस्थित कार्यक्रममा बीपी पुत्र कोइरालाले १५औँ महाधिवेशनबाट पार्टीको

नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए ।

‘सोहीअनुसार आफुले नेतृत्वका लागि अघि बढ्ने बताएका छन् । सभापति बनेर अहिलेभन्दा भिन्न ढङ्गले पार्टी चलाउने योजना दावी गरे ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० चैत्र ४, २१: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० चैत्र ४, २१: ५२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र ४, २१: ५२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...