काठमाडौं । इलाम २ कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई जिताउन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले
आग्रह गरेका छन् ।
इलाम चिनेको, इलामवासीका समस्या बुझेको र समाधानको लागि निरन्तर लागिपरेको व्यक्तिलाई प्रतिनिधि चयन गर्न इलाम तयार रहेको जिकिर गरे ।
इलामको फाकफोकथुम गाउँपालिकाको सिकारी भञ्ज्याङ्, आमचोक लगायतका ठाँउमा पुग्दै गर्दा इलाम–२ मा हुन लागेको उप–चुनावमा इलाम चिनेको, इलामवासीका समस्या बुझेको र समाधानको लागि निरन्तर लागि परेको अनि
समस्या बल्झाउन होइन सम्हाल्न सक्ने व्यक्तिलाई प्रतिनिधि चुन्न इलाम तयार रहेको बताए । दलीय गठबन्धनको रीति तोडेर नेपाली कांग्रेस यो चुनावी मैदानमा छ ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...