दलको बैठकमा हात हालाहालको अवस्था – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

दलको बैठकमा हात हालाहालको अवस्था

विराटनगर । काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच हात हालाहालको अवस्था आएको हो ।

बिहान १० बजे बोलाइएको बैठक १२ बजेपछि मात्रै सुरु भएको हो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएको कारण बैठकमा ढिलो मात्र सहभागी भएका थिए । दिउँसो साढे ३ बजेतिर मुख्यमन्त्री बैठकमा छिरेका थिए ।

मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्को असन्तुष्टि जनाएपछि विवाद बढेको थियो । मुख्यमन्त्री आउनुभन्दा अगाडि देखि नै सांसदहरुले सरकारको बचाउ गर्न नसकिने भनिरेहका एक सांसदले बताए । मूख्यमन्त्री आएपछि बैठकमा माहौल परिवर्तन भएको उनले बताए ।

 

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ बैशाख ५, २१: ४०

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ बैशाख ५, २१: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८१ बैशाख ५, २१: ४०

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...