प्रेमले नै सबैलाई जित्छ – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

प्रेमले नै सबैलाई जित्छ

कविः माधव साधक परियार

नेपाली सबै परिवारको पाउँ आर्शिवाद ।
समयले माधवलाई दिएको छ साथ ।।

सुनिश्चित छ माधव अब विश्व प्रसिद्ध हुन्छ ।
सबैजना चकित पर्छन् चन्द्रमालाई छुन्छ ।।

दाउरा बेच्ने इट्टा पार्ने मजदुर थिएँ पहिले ।
साधक कवि भजन गायक भन्नुहुन्छ अहिले ।।

साहित्यिक र साधना हो मेरो आधा अङ्ग ।
जोडिएका छौं हामी अहिले एक अर्कासंग ।।

आधा–आधा जोडिएपछि सिङ्गै हुन्छ पूरा ।
यही नै छ जिन्दगीमा मेरो खुसीको कुरा ।।

अहिलेसम्म दुई सय तीन ठाउँमा गरेँ मैले काम ।
जीवन विज्ञानको मेरुदण्ड माधव हो नाम ।।

मित्रहरुले राखेको नाम लेखिदिएँ मैले ।
विश्वको नै आनन्दित मानिस मै हुँ लाग्छ अहिले ।।

गोर्खाली योद्धा हुँ कामचैं सेक्युरिटी ।
प्रेमले मित्र बनाउँछु अब संसारभरि ।।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७४ माघ ८, ०९: ०६

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७४ माघ ८, ०९: ०६

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ माघ ८, ०९: ०६

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...