कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक

चितवन । चितवनस्थित कविडाँडा साहित्य समाजले २०८१ सालका लागि ‘कवि डाँडा राष्ट्रिय आख्यान पुरस्कार’को पहिलो चरणमा उत्कृष्ट दश आख्यानकृतिको सूची सार्वजनिक गरेको छ ।

‘अर्हत्’ शैलेन्द्र अधिकारीको ‘अर्हत्’, छुदेन काविमोको ‘उरमाल’,रमेश क्षितिजको ‘एउटा मायी नगरमा’,जयराम तिमल्सिनाको ‘धीमहि’,पंचम अधिकारीको‘प्रवासीको देश हुन्न’ टंक चौलागाईंको,‘रुदाने’,श्रीधर खनालको ‘सावर्णि’,बसन्त बस्नेतको ‘सिमसारा’,सरस्वती प्रतिक्षाको ‘स्व’ र तीर्थ गुरुङको ‘हिउँको गीत’आख्यान कृतिहरुसूचीमा परेको समाजका अध्यक्ष एल.बी.क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरिने विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०८२ श्रावण ६, १९: ०१

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०८२ श्रावण ६, १९: ०१

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ श्रावण ६, १९: ०१

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...