‘ग्रेगरी कला संस्कृति पुरस्कार–२०७८’ विभासलाई – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

‘ग्रेगरी कला संस्कृति पुरस्कार–२०७८’ विभासलाई

काठमाडौं । रोल्पाका स्रष्टा नवीन विभासलाई पुरस्कार प्रदान गरिने भएको छ । कलासाहित्य डटकम प्रतिष्ठानको आयोजना र ललित साहित्य परिषद्, रोल्पाको सह–आयोजनमा ‘ग्रेगरी कला संस्कृति पुरस्कार विभासलाई प्रदान गरिने भएको हो ।

साहित्यमार्फत समाजसेवा गरेवापत विभासलाई रु २० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले बताइन् । आगामी कार्तिक १३ गते रोल्पामा हुने ‘सिर्जना उत्सव समारोह’मा समर्पण गरिने उनको भनाइ छ ।

यसअघि ग्रेगरी कला संस्कृति पुरस्कार शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७८ कार्तिक ७, २०: १३

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७८ कार्तिक ७, २०: १३

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७८ कार्तिक ७, २०: १३

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...