नयाँ विकल्प – Page 792 – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

सर्वहारा नेताका सम्पत्ति !
सर्वहारा नेताका सम्पत्ति !

दुई कम्युनिष्टहरु मिलेर बनेको सरकारमा सामेल मन्त्रीहरुले गत सात आ–आप्mनो सम्पत्ति विवरण सार्वजनिक गरे । पदमा पुगेपछि आप्mनो सम्पत्ति विवरण...

दुई पार्टीको एकीकरणले लोकतन्त्र नगुमोस्
दुई पार्टीको एकीकरणले लोकतन्त्र नगुमोस्

बिमल सुवेदी (दोहा कतार) नेपालका कम्युनिष्ट पार्टीहरु टुट्ने, फुट्ने र जोडीने क्रमको एक श्रृंखला थपिएको छ । नेपाल कम्युनिष्ट पार्टी...

प्रेस जगतमाथि भएको आक्रमणको बिरुद्धमा संघसंस्थाको ऐक्यबद्धता
प्रेस जगतमाथि भएको आक्रमणको बिरुद्धमा संघसंस्थाको ऐक्यबद्धता

काठमाडौं । गत हप्ता नयाँ विकल्प साप्ताहिक र नयाँ विकल्प डट कममा प्रकाशित समाचारलाई लिएर गौरदह नगरपालिकाभित्र भएको अनियमितता बारेमा...

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुको तलब कटौती
प्रधानमन्त्रीद्वारा मन्त्रीहरुको तलब कटौती

मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गरेका छन् ।...

महामारीको त्रासः १० घातक रोगहरु
महामारीको त्रासः १० घातक रोगहरु

सन् २०१५ देखि विश्व स्वास्थ्य सङ्गठनले ‘प्राथमिकता’ दिइएका घातक संक्रात्मक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ।ती रोगबारे थप अनुसन्धान आवश्यक...

मेरो पत्रकारिता पाठशाला

राजेन्द्र दाहाल पत्रकारिताको प्रारम्भिक चरणमै मणिराज उपाध्याय अर्थात् ‘मणिबाबु’ लाई सम्पादकको रुपमा पाउनु मेरो निम्ति एउटा सुखद संयोग थियो ।...

कैलाली घटनालाई मन्त्रालयले निरन्तर रुपमा अनुगमन गरिरहेको छ
कैलाली घटनालाई मन्त्रालयले निरन्तर रुपमा अनुगमन गरिरहेको छ

थममाया थापा– मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ओली सरकारको १०० दिन पुगेको छ । यसैबीचमा सरकारले नीति तथा कार्यक्रम...

प्रभु बैंकको वार्षिक साधारण सभा सम्पन्न
प्रभु बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश...

सत्ता पक्षमा दुई तिहाई नजिक छु भन्ने दम्भ र उन्माद बढी नै देखिएको छ
सत्ता पक्षमा दुई तिहाई नजिक छु भन्ने दम्भ र उन्माद बढी नै देखिएको छ

पुष्पा भुसाल–सचेतक नेपाली कांग्रेस नेपालको राजनैतिक घटनाक्रम अनुसार हालै ने.क.पा एमाले र माओवादी केन्द्र एकीकरण भएर एउटै पार्टी नेपाल कम्युनिष्ट...

देउवा र पौडेलबीच छेड हानाहान, कलह मिलाउन सशांकको सुझाव
देउवा र पौडेलबीच छेड हानाहान, कलह मिलाउन सशांकको सुझाव

सरकारको सय दिन सुस्त र उपलब्धिबिहिनः कांग्रेस काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले आफ्नो हनिमुन पिरियड अर्थात...