
काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन बहुमतले पारित भएका छन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन ध्वनि मतका साथ बहुमतले पारित भएको छ ।
सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा उपाध्यक्ष विष्णु पाैडेलले प्रस्तुत गरेको प्रतिवेदन हलबाट पारित भएको हो ।
समापनसत्रमा बोल्दै ओलीले प्रतिवेदनको व्यवस्थामा सहमत भए पारित गर्न भनेका थिए । हलमा सहभागीहरूले ताली बजाएर पारित गरेका हुन् ।
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...