
काठमाडौं : जेनजी प्रदर्शनकारीले झापाको दमक नगरपालिकामा आगजनीको प्रयास गरेका छन् ।
उनीहरुले नगरपालिका परिसरमा तोडफोड गर्दै आगजनी गर्ने प्रयाससमेत गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
प्रदर्शनकारीको तोडफोडका क्रममा सामान्य क्षति भएको बताइएको छ ।
प्रदर्शनकारीले नगरपालिकाभित्र पार्किङमा राखिएका ४ वटा मोटरसाइकल र ट्राफिक प्रहरीको एउटा गाडीमा आगो लगाएका छन् ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको थियो ।
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...