एक दिने स्वास्थ शिविर सम्पन्न – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

एक दिने स्वास्थ शिविर सम्पन्न

काठमाडौं,  तिन दशक देखि मनाउँदै आइएको राष्ट्रिय शहीद दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जनअधिकार र राजनैतिक स्वतन्त्रताका लागि लडेका र आफ्नो ज्यान आहूती दिएका चार शहीदहरुको नाममा मनाउँदै आएको शहीद दिवस आज पनि राष्ट्रिय सप्ताहको रुपमा अन्तिम दिन सरकार, राष्ट्रपति, उपराष्ट्रपति लगायतले लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गरी शहीदको सम्मान गरेका छन् ।

त्यसै अवसरमा नविन नगर तथा टोल विकास समितिको आयोजनामा प्रमुख अतिथि रक्षामन्त्री भिमसेन दास प्रधान, विशिष्ट अतिथि डा. केदार नरसिंह के.सी, डा. डि.बी थापामगर लगायतको उपस्थितिमा एक दिने स्वास्थ शिविर सञ्चालन गरीएको छ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
  • २०७४ माघ १६, १०: ०३

काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...

किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
  • २०७४ माघ १६, १०: ०३

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...

अर्थतन्त्रको आकार ६६ खर्ब
अर्थतन्त्रको आकार ६६ खर्ब
  • २०७४ माघ १६, १०: ०३

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...