काठमाडौं, तिन दशक देखि मनाउँदै आइएको राष्ट्रिय शहीद दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जनअधिकार र राजनैतिक स्वतन्त्रताका लागि लडेका र आफ्नो ज्यान आहूती दिएका चार शहीदहरुको नाममा मनाउँदै आएको शहीद दिवस आज पनि राष्ट्रिय सप्ताहको रुपमा अन्तिम दिन सरकार, राष्ट्रपति, उपराष्ट्रपति लगायतले लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गरी शहीदको सम्मान गरेका छन् ।
त्यसै अवसरमा नविन नगर तथा टोल विकास समितिको आयोजनामा प्रमुख अतिथि रक्षामन्त्री भिमसेन दास प्रधान, विशिष्ट अतिथि डा. केदार नरसिंह के.सी, डा. डि.बी थापामगर लगायतको उपस्थितिमा एक दिने स्वास्थ शिविर सञ्चालन गरीएको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...