
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदहरूसँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले सांसदहरूसँग जिल्लाका समस्या र समाधानको सुझाव मागसहित छलफल गरेका हुन् ।
छलफलमा सबै दलका सांसदहरू सहभागी रहेका थिए । तर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने संसद बैठक बोलाउनुपर्ने र कोठामा गरिने छलफलमा नजाने भन्दै बैठकमा सहभागी भएनन् ।
काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...
काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...
काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...