इस्लामावाद पुग्यो इरानी वार्ता टोली – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

इस्लामावाद पुग्यो इरानी वार्ता टोली

काठमाडौँ। अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् । इरानी प्रतिनिधिमण्डल ‘मिनाब १६८’ नाम दिइएको विशेष विमानमार्फत पाकिस्तान पुगेको हो । यो नाम इरानको एक विद्यालयमा अमेरिकी आक्रमणका कारण भएको नरसंहारमा ज्यान गुमाएकाहरूको सम्झनामा राखिएको बताइएको छ ।

तेहरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागची, सुरक्षा परिषद सदस्य अली अकबर, केन्द्रीय बैंकका गभर्नर अब्दुलनसिर हेमाती तथा सुरक्षा, राजनीतिक, सैन्य, आर्थिक र कानुनी क्षेत्रका अधिकारीहरू सहभागी रहेको इरानी सरकारी समाचार संस्था तास्निमले जनाएको छ।

तास्निमका अनुसार इरानी प्रतिनिधिमण्डल ७१ सदस्यीय छ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०८२ चैत्र २८, १९: २०

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८२ चैत्र २८, १९: २०

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०८२ चैत्र २८, १९: २०

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...