सुनको मूल्यमा गिरावट – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सुनको मूल्यमा गिरावट

काठमाडौंः सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामाख ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँ मायम भएको छ ।  हिजो चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
  • २०८२ चैत्र ३०, १२: ४६

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०८२ चैत्र ३०, १२: ४६

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८२ चैत्र ३०, १२: ४६

काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव...