तरूण दल अध्यक्षमा मनिष कोइराला नियुक्त – Naya Bikalpa
May 26, 2026, Tuesday      Epaper

तरूण दल अध्यक्षमा मनिष कोइराला नियुक्त


काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।

सभापति गगन थापाले आज काठमाडौंका कोइरालालाई अध्यक्ष नियुक्त गरेका हुन्।

यसअघि तरूण दलका अध्यक्ष विद्वान गुरूङले तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि पदबाट राजीनामा दिएका थिए।

सभापति थापाले तोकिएको समयभित्रै तरूण दलको महाधिवेशन गर्ने गरी कोइरालालाई अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सम्बन्धित समाचार

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
  • २०८३ जेष्ठ ११, ०७: १२

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...

बजेट लेखन अन्तिम चरणमा
बजेट लेखन अन्तिम चरणमा
  • २०८३ जेष्ठ ११, ०७: १२

काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री...

सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
  • २०८३ जेष्ठ ११, ०७: १२

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...