परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान – Naya Bikalpa
June 5, 2026, Friday      Epaper

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान  गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्।

जाँदा जाँदै उनले रास्वपा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छ्न् ।

सम्बन्धित समाचार

सीमा विवादबारे रवि- संवादमार्फत टुंग्याउनुपर्छ, हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन
सीमा विवादबारे रवि- संवादमार्फत टुंग्याउनुपर्छ, हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन
  • २०८३ जेष्ठ २२, १३: १४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् । शुक्रबार...

रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
  • २०८३ जेष्ठ २२, १३: १४

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई...

नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
  • २०८३ जेष्ठ २२, १३: १४

काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी...