
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा झापा १ को मेचीनगर नगरपालिका वडा नं ९ बाट पार्टीको १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
वडामा आज सम्पन्न वडा अधिवेशनबाट शर्मा निर्वाचित भएका हुन् । पार्टीको केन्द्रीय समितिमा रहेकाहरूले पनि पार्टीको अरु सदस्य सरह वडा तहबाटनै निर्वाचित भएर , त्यसपछि क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने वैधानिक प्रावधान छ ।
सभापति, उपसभाति लगायत विशेष महाधिवेशनका नेतृमा रहेका अधिकांश शीर्ष नेताहरु निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...