नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्धार – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्धार

भक्तपुर । अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा गएको बाढी तथा पहिरो पीडितहरुको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्दार कार्य जारी राखेको छ ।

उद्दारको क्रममा यही असार २८ गते विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ पुलबजारमा डुबानमा फसेका ४ जनाको उद्दार गरेको ।

साथै, उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्ट ९म्ष्कबकतभच ब्ककष्कतबलअभ च्भकउयलकभ त्भबm० सहित नेपाली सेनाको ःक्ष्(ज्ञठ हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका ६ रोशी खोलाको बीच ढुङ्गामा फसेका २ जनाको उद्दार गरेको हो । उद्दारकै क्रममा आजै रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनाराण नगरपालिका ७ मा अविरल वर्षाको कारण घर भत्किन गई मृत्यु भएका ३ जनाको शव तथा घरका सामानहरु बाहिर निकाल्ने कार्य गरी उद्दार गरेको छ ।

कम्पोजिट क्विक रेस्पोन्स टिम ९ऋत्तच्त्०, वीरदल गण सुर्यविनायक, नं.१ विपद् व्यवस्थापन गण सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे ईलाकाबाट ३० जना र मध्यपुर ठिमी ईलाकाबाट २० जनाको सकुशल उद्दार गरेको नेपाली सेना जनसम्पर्क कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ असार ३२, ०९: ४७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ असार ३२, ०९: ४७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ असार ३२, ०९: ४७

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...