पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहनेमा शंका छैन्ः मन्त्री खाण – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहनेमा शंका छैन्ः मन्त्री खाण

बुटवल । सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाणले बताएका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आईतबारको कार्यक्रमलार्ई सम्वोधन गर्दै मन्त्री खाणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन गठबन्धन आम निर्वाचनसम्म कायम रहनेमा शंका नरहेकाे बताएका हुन् ।

मन्त्री खाण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन रुपन्देही आएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री खाणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको सरकारले उचित व्यवस्थापन गर्ने बताए ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ कार्तिक १४, १५: १०

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ कार्तिक १४, १५: १०

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ कार्तिक १४, १५: १०

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...