बुधबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बुधबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ५८२ जनामा गरिएको नमूना परीक्षणमा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टाममा थप १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने सोही अवधिमा ७ हजार ५५५ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ माघ १९, १७: ११

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ माघ १९, १७: ११

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ माघ १९, १७: ११

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...