
काठमाडौं । बुधबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ५८२ जनामा गरिएको नमूना परीक्षणमा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टाममा थप १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने सोही अवधिमा ७ हजार ५५५ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...