गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक बन्धनमा – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक बन्धनमा


नयाँ विकल्प,

काठमाडौं – चर्चित गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन् । दुवैले गत बुधवार पारिवारिक समारोहमा वैदिक विधि अनुसार विवाह गरेका हुन् ।
विवाहपछि सामाजिक सञ्जाल तस्वीर सेयर गर्दै उनीहरुले यस विषयमा जानकारी दिएका हुन् । स्वप्न र ज्योत्सना केही समयदेखि प्रेम सम्बन्धमा थिए । डेढ दुई वर्षयताको प्रेमलाई दुवैले विवाहमा रूपान्तरण गरेका हुन् ।
स्वप्न पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक हुन् भने ज्योत्सना म्युजिक भिडियो र मोडलिङमा सक्रिय छिन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७९ बैशाख २३, १२: ४४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७९ बैशाख २३, १२: ४४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७९ बैशाख २३, १२: ४४

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...