नयाँ विकल्प,
काठमाडौं – ‘नाइँ नभन्नु ल ६’को मुख्य भूमिका आँचल शर्मा र डेब्यु अभिनेता आशीर्वाद बरालले गर्ने भएका छन् । विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाइँ नभन्नु ल ६’ को हिरोको रुपमा आशीर्वाद छानिएका छन् ।
भदौदेखि छायांकन सुरु हुने फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको निर्देशक विकास आचार्यले जानकारी दिए । लामो समयदेखि फिल्मको तयारी गरिरहेको उनी कथामा फिट भएर लिन लागेको निर्देशक आचार्यले बताए ।
सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले,...
काठमाडौँ । नेपाली चलचित्र ‘परालको आगो’ लगायत एक दर्जन चलचित्रको निर्देशन गरेका निर्देशक प्रताप सुब्बाको निधन भएको छ। सुब्बाको बिहीबार...
काठमाडौं । पूर्वबैंकर रविना देशराजले आफ्ना प्रेमीसँग मंगलबार भ्यालेन्टाईन दिवसको मौकामा इन्गेजमेन्ट गरेकी छन् । रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग...