नाइँ नभन्नु ल ६’को मुख्य भूमिकामा आँचल आशीर्वाद – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नाइँ नभन्नु ल ६’को मुख्य भूमिकामा आँचल आशीर्वाद


नयाँ विकल्प,

काठमाडौं – ‘नाइँ नभन्नु ल ६’को मुख्य भूमिका आँचल शर्मा र डेब्यु अभिनेता आशीर्वाद बरालले गर्ने भएका छन् । विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाइँ नभन्नु ल ६’ को हिरोको रुपमा आशीर्वाद छानिएका छन् ।

भदौदेखि छायांकन सुरु हुने फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको निर्देशक विकास आचार्यले जानकारी दिए । लामो समयदेखि फिल्मको तयारी गरिरहेको उनी कथामा फिट भएर लिन लागेको निर्देशक आचार्यले बताए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७९ बैशाख २६, १३: ४४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७९ बैशाख २६, १३: ४४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७९ बैशाख २६, १३: ४४

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...