मिस नेपालका २४ जना प्रतिस्पर्धीद्वारा वृक्ष रोपन – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मिस नेपालका २४ जना प्रतिस्पर्धीद्वारा वृक्ष रोपन


नयाँ विकल्प,

काठमाडौं मिस नेपालका २४ जना प्रतिस्पर्धी सुन्दरीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरि वृक्ष रोपन गरेका छन् । उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे ।

कम्पनीका बजार प्रमुखले यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा सकारात्मक योगदान पुर्‍याउने समेत बताएका छन् ।

सम्बन्धित समाचार

‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
  • २०७९ जेष्ठ २४, १६: २७

काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...

‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
  • २०७९ जेष्ठ २४, १६: २७

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...

डोल्पामा हिमपातमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै
डोल्पामा हिमपातमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै
  • २०७९ जेष्ठ २४, १६: २७

सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य...