चितवन । नवलपुर एफ.एमका प्रबन्ध निर्देशक एवं मिडिया हाउस फोरम नवलपुरका कार्यसमिति सदस्य तिर्थ भुषालको सडक दुर्घटनामा परि शनिवार निधन भएको छ ।
पोष्टमार्टम पश्चात् उनको आइतबार नारायणी नदीमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले बतायो । उनी नेपाल प्रेस युनियनका सदस्य समेतरहेका थिए ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...