अमेरिकाले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई सहयोग नगर्ने – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अमेरिकाले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई सहयोग नगर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पले ह्वाइट हाउसमा पत्रकाससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका हुन् ।

डिसेम्बरको सुरुमा अन्तर्रा्ष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई इराजरायलको राजधानीको रुपमा घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघमा जेरुशेलम इजरायलको राजधानी हुने वा नहुने भन्ने विषयमा मतदान हुने तय भएको छ । ट्रम्पले अमेरिकासँग आर्थिक सहयोग लिने तर राष्ट्रसंघमा जेरुशेलमको विषयमा हुने मतदानमा विपक्षमा भोट हाल्ने देशलाई दिँदै आएको सहयोगक रोक्ने चेतावनी दिएका छन् । उनले यसबाट आफूहरुलाई केही असर नपर्ने पनि बताएका छन् ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ पुष १०, ०८: ३८

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ पुष १०, ०८: ३८

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ पुष १०, ०८: ३८

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...