असनमा मजदुरी गर्ने दुईजना भरियाको उपचारको क्रममा मृत्यु – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

असनमा मजदुरी गर्ने दुईजना भरियाको उपचारको क्रममा मृत्यु


काठमाडौं। असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु भएको छ । आज बिहान उनीहरुलाई अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्। मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटेर अस्पताल पुर्याइएको जनसेवा वृत्त प्रमुख भेषराज रिजालका जानकारी दिए ।

‘उनीहरु ज्याला मजदुरी गर्दै सार्वजनिक स्थानमै सुत्ने गरेका रहेछन्। बिहान खबर पाएपछि अस्पताल लगिएको थियो’, डीएसपी रिजालले बताए ।

सम्बन्धित समाचार

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक ३, १२: ०९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
  • २०८० कार्तिक ३, १२: ०९

काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...

अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
  • २०८० कार्तिक ३, १२: ०९

काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख...