अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता – Naya Bikalpa
March 10, 2026, Tuesday      Epaper

अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता

काठमाडौँ : अर्थमन्त्री रामेश्वर खनालले आफूलाई पदको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

मंगलबार उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै प्रशासन महाशाखामार्फत फिर्ता प्रक्रिया अघि बढाएका हुन् । यस सम्बन्धमा उनले पठाएको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी अब आवश्यक नरहेको भन्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाइदिन अनुरोध गरिएको उल्लेख छ ।

खनालले पत्रमार्फत आफूहरू अहिले बिदाइको चरणमा रहेको पनि उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ फाल्गुन २६, १३: ००

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...

मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
  • २०८२ फाल्गुन २६, १३: ००

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
  • २०८२ फाल्गुन २६, १३: ००

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु...