समानुपातिकमा एक करोड चार लाख मतगणना, कसको कति ? – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

समानुपातिकमा एक करोड चार लाख मतगणना, कसको कति ?

काठमाडौँ, २६ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ६० हजार ५८६ मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख २१ हजार ९६३, नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४, नेकपा (एमाले) ले १४ लाख १५ हजार ५०६, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ७० हजार ८४१, श्रम संस्कृति पार्टीले तीन लाख ५९ हजार १८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ९५० मत प्राप्त गरेका छन्  ।

सम्बन्धित समाचार

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ फाल्गुन २६, १२: २९

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...

मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
  • २०८२ फाल्गुन २६, १२: २९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
  • २०८२ फाल्गुन २६, १२: २९

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु...