एकै दिन १ हजार ८०० ले बढ्यो सुनको मूल्य – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

एकै दिन १ हजार ८०० ले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० र चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । छापावाल र तेजाबी सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला छापावाल र तेजाबी सुनको मूल्य १ हजार ८०० र चादीको मूल्य ५ रुपैयाँले बढेको महासंघले बताएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
  • २०८० कार्तिक ३, १२: ४०

काठमाडौंः मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० कार्तिक ३, १२: ४०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०८० कार्तिक ३, १२: ४०

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी...