
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व सभापति, वरिष्ठ पत्रकार तथा ताजा खबर साप्ताहिकका कार्यकारी सम्पादक ईश्वरी वाग्ले केही दिन अगाडिदेखि प्रोष्टेड ग्ल्याण्ड रोगबाट गम्भिर बिरामी भई त्रि.वि शिक्षण अस्पतालमा उपचार गराइरहनु भएको छ ।
करिब हप्ता दिनको परीक्षणपछि अप्रेसन गर्नुपर्ने अथवा औषधीबाटै निको हुने भन्ने कुराको एकीन गर्न केही समय लाग्ने उहाँको पारिवारिक स्रोतले बताएको छ । वाग्ले साना तथा स्वरोजगार मिडिया सञ्चालनका हस्ति हुनुहुन्छ । यस मिडिया प्रा.लि.उहाँको शिघ्रस्वास्थ लाभको कामना गर्दछ ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...