पत्रकार ईश्वरी वाग्ले अस्वस्थ – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

पत्रकार ईश्वरी वाग्ले अस्वस्थ

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व सभापति, वरिष्ठ पत्रकार तथा ताजा खबर साप्ताहिकका कार्यकारी सम्पादक ईश्वरी वाग्ले केही दिन अगाडिदेखि प्रोष्टेड ग्ल्याण्ड रोगबाट गम्भिर बिरामी भई त्रि.वि शिक्षण अस्पतालमा उपचार गराइरहनु भएको छ ।

करिब हप्ता दिनको परीक्षणपछि अप्रेसन गर्नुपर्ने अथवा औषधीबाटै निको हुने भन्ने कुराको एकीन गर्न केही समय लाग्ने उहाँको पारिवारिक स्रोतले बताएको छ । वाग्ले साना तथा स्वरोजगार मिडिया सञ्चालनका हस्ति हुनुहुन्छ । यस मिडिया प्रा.लि.उहाँको शिघ्रस्वास्थ लाभको कामना गर्दछ ।

सम्बन्धित समाचार

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ फाल्गुन २७, ०७: २२

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७६ फाल्गुन २७, ०७: २२

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७६ फाल्गुन २७, ०७: २२

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...