काठमाडौँ । साताको चौथो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा पुगेको हो ।
यो सेसनमा ३८ स्क्रिप्टको २ हजार ३६७ कित्ता सेयर ६ लाख ५५ हजार ७३३ रुपैयाँमा खरिदबिक्री भए । प्री ओपन सेसनमा १७ स्क्रिप्टको मूल्य बढ्यो भने १२ को घट्यो । ६ स्क्रिप्टको मूल्य भने यो सेसनमा स्थिर रह्यो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...
काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...
काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता...