जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री डा. महत – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री डा. महत

ललितपुर । अर्थमन्त्री डा. प्रकाश शरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

ललितपुरमा मंगलबार आयोजित जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रको पुन निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा भौतिक संरचना निर्माणका लागि करिब ७५ देखि ८० अर्ब रुपैयाँ रकम खर्च हुने बताएका हुन् ।

भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले १० अर्ब रकम छुट्याएको उल्लेख गर्दै उनले सरकारले थप एक करोड रुपैयाँ छुट्याउन लागेको पनि बताउ । अपतकालीन कोषले थप २ करोड रुपैयाँ छुट्याएको मन्त्री महतले उल्लेख गरे ।

तत्काल सेल्टरका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने जानकारी उनको भनाइ छ । हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनले बताए ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार

गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
  • २०८० पुष १८, १५: २०

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८० पुष १८, १५: २०

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८० पुष १८, १५: २०

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...