राष्ट्रियसभाकाे १९ रिक्त सिटका लागि दुई सय जनाको नाम सिफारिस ! – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

राष्ट्रियसभाकाे १९ रिक्त सिटका लागि दुई सय जनाको नाम सिफारिस !

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि माओवादी केन्द्रमा २ सय जनाको नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार सात प्रदेशसहित मोर्चाबाट समेत गरी करिब २ सय जनाको नाम सिफारिस भएको हो ।

राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदैछ । रिक्त हुने ती सिटमध्ये माओवादी केन्द्रका तीन सांसद छन् । सत्ता गठबन्धनमा कुन दलले कति सिट पाउने भनेर भागबण्डा भइसकेको छैन ।

भागबण्डा हुँदा माओवादीले पहिलेका तीनसहित बढीमा ६ सिट पाउने सम्भावना छ । तर प्रदेश कमिटीहरुबाट उम्मेदवार चयनका लागि करिब दुई सय जनाको नाम सिफारिस भएर आएको छ ।

सम्बन्धित समाचार

गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
  • २०८० पुष १८, १५: ३४

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८० पुष १८, १५: ३४

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८० पुष १८, १५: ३४

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...