ईमाडोलको आकासबाट रनवे आउैदै गर्दा टर्किस एयरले गर्यो ‘ओभरसुट’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ईमाडोलको आकासबाट रनवे आउैदै गर्दा टर्किस एयरले गर्यो ‘ओभरसुट’

काठमाडौं। टर्किस एयरको विमान विहीबार बिहान इमाडोलको आकाशबाट ‘ओभरसुट’ गरेको छ।

इस्तानबुलबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान ६ः१० मा अवतरण गर्नै लाग्दा विमान इमाडोलनजिकै आएपछि एक्कासी ‘ओभरसुट’ गरेर उचाई लिएको थियो।

अवतरणका लागि विमानस्थल नजिकै पुगेको विमान अवतरणको क्रममा पाईलटलाई आशंका लागेमा वा चुनौति महसुस भएमा एक्कासी ‘ओभरसुट’ गर्ने गर्दछन्।

‘रिस्क’ नलिई सुरक्षित अवतरणका लागि एक्कासी उचाई लिएको सो विमान काठमाडौंको आकाशमा दुई फन्को मागरे ६ः२० मा विमानस्थलमा अवतरण गरेको थियो। नागरिक उड्डयन प्राधिकरणले यस सम्वन्धनमा कुनै विवरण भने सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८१ श्रावण २४, १३: ३५

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ श्रावण २४, १३: ३५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
  • २०८१ श्रावण २४, १३: ३५

उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...