काश्मीरमा भारतीय सेनामाथि अतिवादी हमला, दुई सैनिकको मृत्यु – Naya Bikalpa
March 16, 2025, Sunday

काश्मीरमा भारतीय सेनामाथि अतिवादी हमला, दुई सैनिकको मृत्यु

नयाँ दिल्ली। भारतको जम्मु कश्मीरस्थित बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा अतिवादी हमला भएको छ। हमलामा परी दुई भारतीय सैनिकको मृत्यु भएको छ।

अतिवादी हमलामा जीवन सिंह र अहमद साहको ज्यान गएको भारतीय सेनाले जनाएको छ। हमलामा दुई सैनिक र दुई भरिया घाइते भएका छन्। उनीहरूको उपचार भईहेको भारतीय सेनाले जनाएको छ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ कार्तिक ९, १२: १६

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ कार्तिक ९, १२: १६

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ कार्तिक ९, १२: १६

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...