काश्मीरमा भारतीय सेनामाथि अतिवादी हमला, दुई सैनिकको मृत्यु – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

काश्मीरमा भारतीय सेनामाथि अतिवादी हमला, दुई सैनिकको मृत्यु

नयाँ दिल्ली। भारतको जम्मु कश्मीरस्थित बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा अतिवादी हमला भएको छ। हमलामा परी दुई भारतीय सैनिकको मृत्यु भएको छ।

अतिवादी हमलामा जीवन सिंह र अहमद साहको ज्यान गएको भारतीय सेनाले जनाएको छ। हमलामा दुई सैनिक र दुई भरिया घाइते भएका छन्। उनीहरूको उपचार भईहेको भारतीय सेनाले जनाएको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८१ कार्तिक ९, १२: १६

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०८१ कार्तिक ९, १२: १६

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०८१ कार्तिक ९, १२: १६

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...