नेप्सेमा ५.८७ अंकको करेक्सन – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेप्सेमा ५.८७ अंकको करेक्सन

नयाँ विकल्प,

काठमाडौं – आज बिहीबार नेप्सेमा ५.८७ अंकको करेक्सन आएको छ । यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार कुल २२५ कम्पनीको २७ हजार ५२२ वटा कारोबारबाट ३९ लाख ८ हजार ३९५ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ र ‘अन्य’बाहेक सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै व्यापार उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

बिहीबार सेन्ट्रल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स डिभेन्चरको सेयर मूल्य सबैभन्दा धेरै ६.७१ प्रतिशतले घटेको छ । बिहीबार शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ५, १६: २१

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ५, १६: २१

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण ५, १६: २१

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...