
नयाँ विकल्प,
काठमाडौं – सरकारले ३ सय डलरभन्दा महँगा मोबाइल फोनमा आयातमा प्रतिबन्ध लगाएपछि स्मार्टफोनको आयात झण्डै आधा घटेको छ । साउन महिनामा ३ लाख ३३ हजार ७७९ वटा मात्रै स्मार्ट फोन र बार फोन आयात भएका छन् ।
भन्सार विभागका अनुसार २०७८को साउनमा ६ लाख ६७ हजार फोन आयात भएको थियो ।
गत २ साउनमा अर्ब ७१ करोड मूल्य बराबरका फोन आयात भएका थिए । तर, अघिल्लो वर्षको साउनमा यस्तै आयातमा ४ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको थियो ।
सरकारले बितेको महिनामा मोबाइल आयातबाट ५० करोड २६५ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...